- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सिता गुरुङ र हरिमाया गुरुङको प्रस्तुतिमा मौलिक लोकभाका “चरी बस्यो” सार्बजनिक (भिडियो सहित)

April 14, 2020
1003
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २ बैशाख २०७७ । नयाँ वर्ष २०७७ सालको शुभकामना सहित सिता गुरुङ र हरिमाया गुरुङको मौलिक लोक भाका “चरी बस्यो” को भिडियो सार्बजनिक गरिएको छ ।

चरी बस्यो बाँसैको सैई सैईमा,
मर्छु क्यरे कलिलो बैसैमा…….

- ADVERTISEMENT -

Advertisement

मौलिक लोक भाका “चरी बस्यो” गीतमा सिता गुरुङ, हरिमाया गुरुङ, कृष्ण गुरुङ, राजु गुरुङ र आईतराम गुरुङको सुमधुर आवाज रहेको छ ।

बाँचुन जेला धर्ती को मेलामा,
मरे पछि स्वर्गको रेलामा….

- ADVERTISEMENT -

Advertisement

उक्त सुमघुर गीतमा लय अनि शब्द सिता गुरुङ र हरिमाया गुरुङको रहेको छ ।

पछिल्लो समय कला, सस्कृतिको प्रवदन, सरक्षणका लागि मौलिक लोक भाका “चरी बस्यो” गीत दर्शक, स्रोताका माझमा लिएर आउनु भएको हो ।

रेकडिस्ट मान ब बराल मगर, दिप गुरुङको निर्देशन, सुजन शाहीको सम्पादन, मधुर बस्नेत \ विजय लामा \ प्रेम खनालले छायाँङ्कन गर्नु भएको हो । “चरी बस्यो” को म्यूजिक भिडियोलाई पश्चिमाञ्चल कल्चर ग्रुपले निर्माण गरेको हो । हेमा गुरुङ र दीप गुरुङको कोरियोग्राफ रहेको भिडियोमा राइनासकोटको घुमाउने घरमा रोधी बसेको कथालाई प्रस्तुत गरिएको छ । भिडियोमा वरिष्ठ गायक अमर विरही गुरुङ, कृष्ण गुरुङ, राजु गुरुङ, हरिमाया गुरुङ, सीता गुरुङ लगायत पश्चिमाञ्चल कल्चर ग्रुप कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोला ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com