Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०८:३१ दिउँसो
- ADVERTISEMENT -

आपतकालीन खाद्यान्न संकलन : युवाहरूको अभियानले उठाएका राहत वितरण सम्पन्न

प्रकाशित मिति: २०७७ वैशाख २, मंगलबार

1226
Shares

काठमाडौँ, २ बैशाख २०७६ । विश्वभर माहमारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड -१९) को संक्रमणको कारण अहिले संसारभरि त्रास फैलिएको छ ।

यस रोग निवारणकाको लागि अहिलेसम्म कुनै (औषधि ) भ्याक्सिन बनिसकेको छैन । यसर्थ यसबाट बच्ने र बचाउने उपाय केबल लकडाउन हो । अहिले सारा विश्वभरका मान्छेहरु घर भित्रै बस्न बाध्य छन् । एकातर्फ लकडाउनले रोगबाट सुरक्षित गरेपनि, यसको प्रभाव निम्नआए भएका, ज्यालादारीमा रोजीरोटि चलाउने र हुँदा खानेहरुमा असर परेको छ ।

यसकारण सम्पुर्ण समाजसेवी, राजनितीकर्मी, व्यावसायी, पेशाकर्मी, बुद्धिजीवी महानुभावहरुबाट कोभिड-१९ आपतकालीन खाद्यान्न संकलन अभियानले संकलन गरेको खाद्यान्न आज पहिलो चरणमा वितरण गरेको छ ।

वितरण भएका संघसंस्थाहरु वृद्दा आश्रम, बाल आश्रम, शारीरिक दुर्बलता भएकाहरुको संस्था, दृष्टि बिहिन संघसंस्था लगाएतमा वितरण भएको छ। युवाहरूको अभियानले उठाएका राहत विभिन्न राजनितीक दलहरूको उपस्थितिमा वितरण भएको छ ।

१) अपांग केन्द्र तार्केस्वर ५,-(१५ बोरा चामल, १० प्याकेट नुन)
२) नवजिवन परोपकार संस्था तार्केस्वर -७,(१५ बोरा चामल ,
१० प्याकेट नुन)
३) दृस्टीबिहिन बालबालिका शैक्षिक आवास तार्केस्वर -५ ( १० बोरा चामल ,२.५ लिटर तेल,१० प्याकेट नुन)
४) लाइफ फर नेसन तार्केस्वर -६( १५ बोरा चामल , १० प्याकेट नुन )
५) नेपाल मानव सेवा संस्था तार्केस्वर-८(१५ बोरा चामल ,१० प्याकेट नुन) वितरण गरिएको छ ।

नेकपा तारकेश्वर नगर कमिटीका अध्यक्ष लवकुमार वस्नेत, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाका नगर सभापति श्रीराम थापा र राप्रपाका तारकेश्वर नगरपालिकाका नगर अध्यक्ष राजकुमार खड्का लगाएतको उपस्थिति थियो ।

नोबेल कोरोना भाइरस (कोभिड -१९) को आपतकालीन खाद्यान्न संकलन अभियानका अभियन्तहरु श्यामकृष्ण सापकोटा, हरि तिमिल्सिना (HR), कविराज बस्नेत, भुवानीप्रसाद तिमिल्सिना, परोपकार अधिकारी, दिपेश थापा, सुन्दर श्रेष्ठ, नविन महर्जन, बिनोद देवकोटा, दिनेश लामा लगाएतको आव्हानमा खाद्यान्न संकलन अभियान थालिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -