Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५६:५६ दिउँसो
- ADVERTISEMENT -

बर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको महास्नान सामान्य पुजामा सम्पन्न

प्रकाशित मिति: २०७६ चैत २८, शुक्रबार

763
Shares

काठमाडौ, २८ चैत २०७६ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको महास्नान हिजो अपराह्न भयो ।

प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित उनकी आमा यक्षरानी मायादेवीको मन्दिरमा लगेर महास्नान गराउने चलन अनुशार देशमा रहेको लकडाउनलाई मध्यनजर गरेर सामान्य रूपमा भीडभाड बिना सम्पन गरिएको छ ।

करुणामयलाई यस दिन काठमाडौँ उपत्यकाका पाँच तीर्थबाट जल ल्याई महास्नान गराउने परम्परा रहेको छ। मनोहरा तीर्थ, शिलु तीर्थ, गंगा तीर्थ, विष्णुमती तीर्थ र सपन तीर्थको जल मिसाएर महास्नान गराउने परम्परा रहँदै आएको छ । यी पाँच स्थानको जल मच्छिन्द्रनाथ गुठीमा रहेका व्यक्तिले रीत पु¥याएर ल्याउने गर्दै आएको जानकारी महास्नान समितिका संयोजकले जुपिटर मिडियालाई जानकारी गराउनु भयो ।

महास्नान गर्नु पूर्व यस दिन मच्छिन्द्रनाथलाई तःबहालबाट लगनखेल ल्याई शृङ्गारपटार गरेर राखिन्छ । केही समय पाठ गरिन्छ । पाठ समाप्त भएपछि चारै दिशाामा पुजारी बस्छन् । मच्छिन्द्रनाथको मुख पश्चिमपट्टि फर्काइन्छ । चाँदीको गाग्रीमा पाँचै तीर्थको पानी, गाईको दूध र विभिन्न प्रकारका फूल मिसाएर महास्नान गर्ने चलन छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -