Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५८:२५ दिउँसो
- ADVERTISEMENT -

कोरोना भाइरसको महामारीका बेला मेडिकल सामाग्रीको कालोबजारी गर्ने पक्राउ

प्रकाशित मिति: २०७६ चैत २५, मंगलबार

1076
Shares

काठमाण्डौँ, २५ चैत २०७६ । शंकर ग्रुपका मालिक पक्राउ परेका छन् । कोरोना भाइरसको महामारीका बेला मेडिकल सामाग्रीको कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सुलभ अग्रवाल पक्राउ परेका हुन् ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष तथा शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई अपराध महाशाखाको टोलीले मंगलबारपक्राउ गरेको हो ।

अग्रवालले किर्किस्तानको महाबाणिज्यदूतका रुपमा निलो प्लेटको गाडी प्रयोग गर्दैआएका थिए । उनले कूटनीतिक नियोगको नम्बर प्लेट भएको किर्गिस्तानको बाणिज्यदूतका गाडीमा राखेर थर्मल गन कालोबजारी गर्दै आएको खुलेको छ ।

प्रहरीका अनुसार उनले पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेको आरोप छ । उनको साथबाट ६७ थान थर्मल गन पनि बरामद भएको छ ।

अग्रवालबाट १६ हजारमा लिएर त्रिपुरेश्वरका तिरुपति, कृष्ण इन्टरप्राइजेज र विशाल सर्जिकलले २० हजार रुपैयाँसम्ममा थर्मल गन बिक्री गर्दैआएका थिए । एन ९५ मास्कको बढीमा ३ सय पर्ने भए पनि अग्रवालले ७ सय रुपैयाँमा बिक्री गर्दैआएको सूचनाका आधारमा प्रहरीले उनको निगरानी गरेको थियो ।

उनले केही दिनअघि नेपाल वायुसेवा निगमको जहाज चार्टर गरी कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउने इन्फारेड थर्मल गन र एन ९५ मास्क लगायतका मेडिकल सामग्री ल्याएका थिए । ती सामग्रीमध्ये इन्फारेड थर्मल गन ६० हजार पीस ल्याएका थिए ।

अपराध महाशाखाका प्रहरीले ग्राहकको भेषमा अग्रवालसँग मेडिकल सामाग्री खरिद गर्न सम्पर्क गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -