Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४७:३८ दिउँसो
- ADVERTISEMENT -

विभिन्न १४ शीर्षकका कार्यक्रमलाई छुट्टयाएको बजेट रोक

प्रकाशित मिति: २०७६ चैत २१, शुक्रबार

868
Shares

काठमाडौं, २१ चैत २०७६ । सरकारले विभिन्न १४ शीर्षकका कार्यक्रमलाई छुट्टयाएको बजेट रोकेको छ ।

कोरोना भाइरसले आर्थिक गतिविधि प्रभावित भइ राजस्व संकलनमा असर पुगेको अर्थमन्त्रालयको भनाई छ ।

अर्थसचिव शिशिरकुमार ढुंगानाको हस्ताक्षर भएको पत्रमा विभिन्न शीर्षकमा विनियोजित बजेटलाइ कोरोना भाइरस रोग नियन्त्रणका लागि प्राथमिकता प्राप्त क्षेत्रमा खर्च गर्न सकिने गरी स्रोत व्यवस्थापन गर्नुृपर्ने भएकाले १४ कार्यक्रमको बजेटलाई स्थगीत गरिएको जनाइएको छ ।

सेवा तथा परामर्श, कर्मचारी तालिमका लागि छुट्याइएको खर्च, सीप विकास, अनुगमन मूल्याँकन खर्च, भैपरी आउने चालू खर्च रोक गरिएको छ ।

त्यसैगरी, कार्यालय सञ्चालनका लागि चाहिने कम्प्यूटर, फर्निचर, गाडी लगायत किन्न पनि रोक लगाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -