Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३०:४६ बिहान
- ADVERTISEMENT -

भीमसेन ७ ठाँटीबजारमा सार्वजनिक रुपमा सावुन पानीले हात धुने व्यवस्था

प्रकाशित मिति: २०७६ चैत १८, मंगलबार

807
Shares

गोरखा १८ चैत २०७६ । भीमसेन थापा गाउँपालिका ७ स्थित ठाँटीबजारमा सार्वजनिक रुपमा सावुन पानीले हात धुने व्यवस्था भएको छ ।

वडा कार्यालयको पहलमा ठाँटी बजारको श्री सरस्वती माध्यामिक बिधालयको गेटमा पानीको धारा र सावुनको व्यवस्था गरी सार्वजनिक रुपमा हात धुने ठाउँको व्यवस्था गरिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

अत्याबश्यक कामका लागि घर बाहिर निस्केका नागरिकहरुलाई घर फर्कदा बाहिर नै हात धुने व्यवस्था भएपछि सजिलो भएको स्थानीयहरुले बताएका छन् । घरबाहिर नै सावुन पानीले हात धोएर जादाँ परिवारमा रोग सर्ने सम्भावना कम हुने भएकाले वडा कार्यालय यस्तो व्यवस्था गरेको उहाँले बताउनुभयो ।

बिश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण बढदै गएपछि गाउँभित्र यसको सम्भावित जोखिम न्युनीकरण सावुनपानीले हात धुने ठाउँको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -