- ADVERTISEMENT -

लकडाउन उल्लघंन गर्ने १ हजार ७ सय ५८ जना प्रहरीको नियन्त्रणमा

March 30, 2020
817
Shares
- ADVERTISEMENT -

काठमाडौं, १७ चैत २०७६ । आज सोमबार लकडाउन उल्लघंन गर्ने १ हजार ७ सय ५८ जना प्रहरीको नियन्त्रणमा परेका छन् ।

लकडाउन तोड्नेहरुलाई नियन्त्रण गरि २ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने काम भएको समाचार स्रोतले जानकारी दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

अब लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई दुई घन्टा सडकमा उभ्याइने र जनचेतना दिने कार्यक्रम प्रहरी तय गरेको हो ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको घोषणा गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

कोरोना भाइरस विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी उक्त आदेश जारी गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -