Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४६:५६ बिहान
- ADVERTISEMENT -

स्वास्थ्य सामाग्री लिन वाइडबडी शनिवार २ बजे चीन जाने

प्रकाशित मिति: २०७६ चैत १५, शनिबार

676
Shares

काठमाडौं, १५ चैत २०७६ । स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिवार दिउसो चीन जाने भएको छ । शनिवार दिउँसो २ बजे वाइडबडी जहाज चीन जाने तय भएको हो । स्वास्थ्य सामग्री लिन शनिवार दिउसो जहाज जाने र आइतवार विहान फर्किने स्रोतले जानकारी दिएको छ ।

कोरोनाभाइरस आशंका गरिएका र संक्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण लिन नेपाल एयरलाइन्सको जहाज चीनतर्फ जान लागेको हो । नेपाल एयरलाइन्सको जहाज चीनको गोञ्जाओमा जाने र त्यहाँबाट स्वास्थ्य सामग्री संकलन गरी ल्याउने छ । अनुदान र सरकारले किनेका दुवै सामाग्री एकैपटक सो जहाजमा आउने बताइएको छ । आइतवार विहान सामाग्री आएपछि सोही दिन नेपाली सेनाको हेलिकप्टरबाट सातै प्रदेशमा पु¥याइने सरकारले जानकारी दिएको छ ।

सो सामाग्री पु¥याएपछि कुनै पनि प्रदेशमा स्वास्थ्य सामाग्रीको अभाव नहुने बताइएको छ । विमानले आवश्यक पर्ने पिपिई, किट लगायतका १९ थान सामाग्री माग गरेको छ । योसँगै चीनको एक व्यवसायीक सस्थाले पनि २ हजार किट प्रदान गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -