- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

चर्चित गायक इन्द्र जि सी को मार्मिक गीत “पछ्यौरी” सार्बजनिक (भिडियो सहित)

March 26, 2020
1107
Shares
- ADVERTISEMENT -

पछ्यौरी ओढाइदेउ मायाले

हान्यो मलाई गण्डकी हावाले

- ADVERTISEMENT -

Advertisement

काठमाडौँ, १३ चैत २०७६ । इन्द्र जि सी को मार्मिक गीत “पछ्यौरी” सार्बजनिक गरिएको छ । बिगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रियता देखाउदै,  समय समयमा बिभिन्न प्रस्तुति पस्कदै आउनु भएका इन्द्र जि सी ले पछिल्लो समय अर्को मार्मिक गीत “पछ्यौरी” युटुवबाट आज बिहिबार बिहान सार्बजनिक गर्नु भएको हो ।

इन्द्र जि सी को आफ्नै लय तथा शब्द रहेको छ भने संगीत समायोजन वरिष्ठ गायक इन्द्र जि सी ले गर्नु भएको छ । भुवन गन्दर्वको रिदम, रत्न बि क को बासुरीमा साथ दिनु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

मालिका डिजिटल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा सागर गौतमले छायांकन गर्नु भएको छ । हुम गैरेको निर्देशन,सम्पादनमा तयार भएको उक्त भिडियो बिशाल मुभिज प्रा लि ले उत्पादन तथा प्रकाशन गरेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा हुम गैरे, आयुष्मा कार्की र साथमा मोहन लामा, रबिन्द्र खड्का, सुबाष श्रेष्ठको  उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

भिडियो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com