- ADVERTISEMENT -

कोरोनाको आशंका : गोरखाका युवकको निगरानी र स्वास्थ परिक्षण गरिदै

March 24, 2020
1827
Shares
- ADVERTISEMENT -

गोरखा ११ चैत २०७६ । कोरोना संक्रमित १९ बर्षिय युवतीसंगै नेपाल आएका गोरखाका एक युवकको स्वास्थ्य परिक्षणका लागि स्वास्थकर्मीको टिम परिचालन भएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका–४ का एक युवक युवतीसंगै एउटै प्लेनमा नेपाल आएको पुष्टी भएपछि युवकको खोजी गरी स्वास्थ्य परिक्षणको तयारी भएको हो ।

- ADVERTISEMENT -

Advertisement

युवकको स्वास्थ्य अबस्था बुझ्न स्वास्थकर्मीको टोली उनकै घरमा पुगेको भीमसेन थापा गाँउपालिका स्वास्थ शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो । कतार एयरवेजबाट नेपाल आएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -