Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३२:५४ बिहान
- ADVERTISEMENT -

गोरखामा कोरोना संक्रमण रोकथामको कामना गर्दै विशेष पुजापाठ

प्रकाशित मिति: २०७६ चैत ८, शनिबार

682
Shares

काठमाडौँ, ८ चैत २०७६ । गोरखामा कोरोना संक्रमण रोकथामको कामना गर्दै विशेष पुजापाठ गरिएको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलदै गईरहेको अवस्थामा नियन्त्रण र संक्रमितको स्वास्थ्यलाभको कामना गदै गोरक्षनाथ वैदिक गुरुकुलले विशेष पुजा गरेका हुन् ।

गुरुकुल ब्यबस्थापन समितिका अध्यक्ष पुरुषोत्तम अर्यालका अनुसार कोरोना नियन्त्रण र संक्रमितको स्वास्थ्यलाभको कामना गदै हनुमान चालिसा पाठ गर्न सुरु गरिएको हो ।

त्यस्तै , गुरुकुलमा रहेका वटुकहरुले विश्वभर देखिएको कोरोना संक्रमणको संकटबाट थप क्षति नहोस भनेर वायुपुत्र हनुमानलाई खुसी पार्नका लागि हरेक दिन बिहान र साँझ हनुमान चालिसा पाठ गर्न सुरु गरेका प्रधानाध्यापक इश्वरीप्रसाद उपाध्यायले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -