काठमाडौं, ७ चैत २०७६ । हिजोको तुलनामा आज काठमाडौको बाटो सुनसान देखिएको छ ।
दैनिक काठमाडौंबाट बाहिरीनेको संख्यामा एक्कासि वृद्धि भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताउनुभएको छ ।

नोबेल कोरोना भाईरसको त्रासका कारण विगतको तुलनामा काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी र यात्रुको संख्या वृद्धि भएको हो ।
कोरना भाईरसबाट बच्न दैनिक सरसफाईमा ध्यान र सजग हुन अति आवश्यक रहेको छ ।









































