Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१९:२९ बिहान
- ADVERTISEMENT -

“कोरोना” सन्देशमुलक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रकाशित मिति: २०७६ चैत ३, सोमबार

1044
Shares

ललितपुर, ३ चैत २०७६ । संसारभर महामारिको रुपमा आएको कोरोना भाईरसको बारेमा सचेतनामुलक लोक दोहोरी गीत “कोरोना”सार्वजनिक गरिएको छ । कोरोना भाईरसबाट “आफु पनि बचौं र अरुलाई पनि बचाऔं” भन्ने सन्देश लिएर डि ए आर मुभिजले उक्त सन्देशमुलक गीत सार्वजनिक गरेको हो ।

उक्त गीतमा  प्रभावन जे र सिता थापाको सुमधुर आवाज रहेको छ भने शब्द संकलन माधव थापाको रहेको छ । विष्णु तामाङ संगीत संयोजन रहेको गीतको सम्पादन कृष्ण गौतमले गरेका छन् भने राजाराम गौतम र श्रवण कुमार मिश्रले भिडियो निर्माण गरेका छन् ।

गोविन्दराम दाहाल, ईश्वरी दाहाल, रमा दाहाल, श्रीराम दाहाल र नमराज ढुंगानाले समन्वयमा गीत निर्माण गरिएको डि ए आर मुजिले गरेको हो ।

गीतलाई संचार माध्यमले निशुल्क जिंगलको रुपमा पनि प्रयोग गर्न पाउने गरि निर्माण गरिएको डि ए आर मुभिजका प्रभावन जे ले जानकारी दिनुभयो ।

भिडियो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -