- ADVERTISEMENT -

गायक बिरबल ढकालको “रुमाल झोलामा’ सार्बजनिक (भिडियो सहित )

March 15, 2020
1036
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २ चैत २०७६ । गोरखा चौतारी म्युजिक प्रा लि को प्रस्तुतिमा गायक बिरबल ढकालको निकै रमाइलो गीत “रुमाल झोलामा’ सार्बजनिक गरिएको छ ।

उक्त लोक दोहोरी गीतमा गायक बिरबल ढकाल र गायिका कमला पोखरेलको सुमधुर आवाज रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

गीतमा शब्द तथा संगीत काजी बाबु अर्याल, र बिरबल ढकालको रहेको छ । बिस्वास नेपालको एरेञ्ज रहेको छ भने भिडियोमा दुर्गेश थापा र रक्षा श्रेष्ठको अभिनय रहेको छ ।

काजिश श्रेष्ठको निर्देशनमा, अजय रेग्मीको छायांकनमा, दिपक बिष्टको सम्पादनमा, गोरखा चौतारी म्युजिक प्रा लि ले दृश्य निर्माण गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

भिडियो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -