Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०७:२७ बिहान
- ADVERTISEMENT -

भूकम्पपिडितलाई फेरी आयो खुशीको खवर !

प्रकाशित मिति: २०७६ फागुन २९, बिहीबार

664
Shares

काठमाडौं, २९ फागुन २०७६ । १२ वैशाख २०७२ को भूकम्पबाट भत्किएका घरको पुनर्निर्माणका लागि निजी आवास अनुदान दिने समयावधि थप भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकाअनुसार छूट तथा पुनः जाँच सर्वेक्षण २०७५/७६ बाट लाभग्राही कायम भएका र प्राधिकरणबाट २०७६ मंसिरपछि कायम भएका जोखिम तथा भूमिहीन लाभग्राहीले चैत २०७६ भित्र सम्झौता गरी पहिलो किस्ता लिइसक्नु पर्ने भएको छ ।

छूट तथा पुनः जाँच सर्वेक्षणबाट लाभग्राही कायम भएकाबाहेक सबै पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीले समेत अब चैत मसान्तभित्र पहिलो किस्ता लिन सक्नेछन् । तर, यसका लागि भने सम्बन्धित स्थानीय तहको सिफारिस लिएर पुनर्निर्माण जिल्ला सहजिकरण समितिबाट निर्णय गराउनु पर्नेछ । अघि नै लाभग्राही कायम भएकालाई प्राधिकरणले पटक-पटक अवसर दिँदै आएको भएपनि कतिपय लाभग्राहीले पुनर्निर्माण अगाडि बढाएका छैनन् ।

उनीहरुले सरकारी अनुदान प्राप्त गर्न अब तोकिएको प्रक्रिया पुरा गरी चैत मसान्त भित्र पहिलो किस्ता बुझ्नु पर्ने भएको छ । माघ २०७६ भन्दा पहिले नै पहिलो किस्ता लिएका सबै लाभग्राहीले असार २०७७ भित्र दोस्रो किस्ता लिइसक्नुपर्ने भएको छ । त्यसमध्ये छूट र पुनसर्वेक्षणबाट आएकाले नियमित प्रक्रियाबाटै किस्ता पाउनेछन् ।

तर, पुराना लाभग्राहीले भने स्थानीय तहको सिफारिस र जिल्ला समन्वय समितिबाट निर्णय गराउनु पर्ने भएको छ । यी सबै लाभग्राहीले तेस्रो किस्ता भने मंसिर २०७७ भित्र लिइसक्नु पर्ने गरी नयाँ मिति तोकिएको हो ।

यसअघि प्राधिकरणले पुनः जाँच तथा छूट सर्वेक्षणबाट कूल ७ हजार ४ सय ९४ लाभग्राही थप गर्ने निर्णय गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -