- ADVERTISEMENT -

कांग्रेस नेता पूर्णकुमार शेर्माको निधन

March 12, 2020
929
Shares
- ADVERTISEMENT -

काठमाडौं, २९ फागुन २०७६ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधन भएको छ ।

दुवै मिर्गौलाले काम गर्न छोडेपछि लामो समयदेखि थला परेका शेर्माको बुधबार दिउँसो काठमाडौंको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

- ADVERTISEMENT -

Advertisement

कांग्रेस नेता शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए। २००० साल असोज १२ मा पाँचथरको मिल्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मिएका शेर्मा दुई पटक कांग्रेस पाँचथरको सभापति भएका थिए ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शेर्माका दुई श्रीमती, दुई छोरा र पाँच छोरी छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -