- ADVERTISEMENT -

राष्ट्रियसभामा काँग्रेस संसदीय दलको नेतामा राधेश्याम अधिकारी

March 11, 2020
633
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २८ फागुन २०७६ । नेपाली काँग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ ।

पार्टीका सभापति एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा आज राष्ट्रियसभाका सदस्य अधिकारीलाई मनोनयन गर्नुभएको हो ।

- ADVERTISEMENT -

Advertisement

सभापति देउवाले पार्टीको संसदीय दलको विधान बमोजिम अधिकारीलाई मनोनयन गर्नुभएको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -