- ADVERTISEMENT -

नेवि संघ डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको मृत्यु

March 10, 2020
532
Shares
- ADVERTISEMENT -

डडेल्धुरा, २७ फागुन २०७६ । नेपाल विद्यार्थी संघ डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको मृत्यु भएको छ । होली खेलेर नुहाउन बाथरुम छिरेका उनी मृत अवस्थामा भेटिएका हुन् । ग्यास ग्रीजर चलाएर नुहाउन लागेको अवस्थामा मृत भेटिएको परिवार स्रोतले बताएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको र मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने डडेल्धुरा प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

विभिन्न समाजिक कार्यमा संलग्न भण्डारी डडेल्धुरा कपडा बैंकका अभियान्ता समेत हुन्। उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -