Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५३:१५ बिहान
- ADVERTISEMENT -

‘कमेडी च्याम्पियन’ ग्रान्ड फिनाले चैत्रमा

प्रकाशित मिति: २०७६ फागुन २७, मंगलबार

898
Shares

काठमाडौँ, २७ फागुन २०७६ । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनालेको टिकट बिक्री खुला गरिएको छ ।

टिकट ई–सेवाबाट काट्न सकिने ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले जानकारी दिनुभयो ।  चैत १ गते हुँने ग्रान्ड फिनालेका लागी टिकट दर तीन हजार रुपैयाँ तोकिएको छ ।

जम्मा दुई सय टिकट मात्रै बिक्रीमा राखिएको छ कोरोना भाइरसको प्रभावका कारण च्यासलस्थित स्टुडियो मै ग्रान्ड फिनाले गर्नुपर्ने भएकाले टिकट थोरै मात्रै बिक्री गरिएको निर्देशक भण्डारीले जनाएका छन ।

सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका ग्रान्ड फिनालेमा प्रमुख अतिथि महजोडी र राजेश हमाल रहने भएका छन् ।  ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -