काठमाडौं, २४ फागुन २०७६ । दुबै मृगौला पिडित निर्मला धमला शाक्यलाई आर्थिक रकम हस्तान्तरण गरिएको छ ।
शाक्य समाज धावा–काठमाण्डौबाट आयोजित मृगौला पिडितलाई रकम हस्तान्तरण कार्यक्रममा सदस्यहरुबाट रसिद कटाई संकलन गरिएको रकमका साथै व्यक्तिगत तर्फबाट आर्थिक सहयोग स्वरुप संकलन गरिएको रकम रु. १,०७,६७०।- अक्षरुपी एक लाख सात हजार ६ सय सत्तरी रुपैयाँ आर्थिक रकम पिडितलाई हस्तान्तरण गरिएको हो ।

२७ वर्षको उमेरमा दुबै मृगौला फेल भएर उपचारका क्रममा रहेकी गोरखा जिल्ला भिमसेना थापा गा.पा. ४ धावाकी निर्मला धमला शाक्यको उपचारको लागि रसिद कटाई रकम संकलन गर्ने महानुभावहरुको नामावली निम्न अनुसार रहेको छ ।
१. लक्ष्मण श्रेष्ठ रु. ५३,२९०।-
२. नवीन श्रेष्ठ रु. १८,५००।-
३. विशाल शाक्य रु. ६,०००।-
४. मिमलाल शाक्य रु. ४,५०५।-
५. शैलेन्द्र शाक्य रु. ३,५००।-
६. सुजन शाक्य रु. २७००।-
उक्त कार्यक्रममा शाक्य समाज धावा–काठमाण्डौका सदस्यहरुले सहयोग गर्नुभएको रकम निम्न अनुसार अनुसार रहेको छ ।
१. मिमलाल शाक्य रु. ३०००।-
२. नविन श्रेष्ठ रु. १०००।-
३. प्रदिप शाक्य रु. १०००।-
४. नेत्रलाल शाक्य रु. १०००।-
५. प्रकाश शाक्य रु. १११५।-
६. छविलाल शाक्य रु. ११५०।-
७. सुजन शाक्य रु. २०००।-
८. लक्ष्मण श्रेष्ठा रु. १०५०।-
९. हिम प्रसाद बञ्जारा रु. २१००।-
१०. शैलेन्द्र शाक्य रु. १२५५।-
११ कमला शाक्य रु. १०००।-
१२. गोकर्ण शाक्य रु. १५००।-
१३. सुजल शाक्य रु. १००५।-
१४. किरण शाक्य रु. १०००।-
निर्मला धमला शाक्यको उपचारमा सहयोग स्वरुप प्राप्त रकम रु. १,०७,६७०।- अक्षरुपी एक लाख सात हजार ६ सय सत्तरी रुपैयाँ आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छौ ।









































