Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१९:४३ बिहान
- ADVERTISEMENT -

सरकारका हरेक गतिविधिमाथि खबरदारी जारी रहन्छ : कांग्रेस नेतृ यादव

प्रकाशित मिति: २०७६ फागुन २१, बुधबार

728
Shares

काठमाडौँ, २१ फागुन २०७६ । नेपाली कांग्रेसकी नेतृ मुक्ता कुमारी यादवले सरकारका हरेक गतिविधिमाथि अझै सशक्त खबरदारी जारी रहने बताएकी छिन् ।

राष्ट्रियसभा सदस्यबाट मंगलबार बिदा भएकी नेतृ यादवले सदनमा नभएपनि बाहिरबाटै सरकारका हरेक निर्णयमाथि नजर राख्ने बताएकी हुन् । ‘अहिलेसम्म राष्ट्रियसभामा थियौं, सदनबाट सरकारका गतिविधिमाथि खबरदारी गरिरहेका थियौं, तर दुई वर्षको अवधि पूरा भएर बाहिरिँदै गर्दा हामीलाई राष्ट्र र जनताप्रति सरकारलाई अझ जिम्मेवार बनाउनु पर्ने दायित्व आएको छ,’ यादवले भनिन् ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरू भ्रष्टाचारका गतिविधिमा लिप्त हुँदै जानुले मुलुकमा जटिल संकट पैदा भएको धारणा नेतृ यादवको छ ।

‘भ्रष्टाचारको जालो तोड्नका लागि पनि अब हामीले काम गर्नुपर्छ, सरकारी संयन्त्रलाई जनताप्रति उत्तरदायी बनाउनु र जनतालाई आफ्ना अधिकारप्रति सजग बनाउनु नै हाम्रो मिशनहो,’ यादवले भनिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -