- ADVERTISEMENT -

बाँस्कोटा अडियो प्रकरण किन छानबिन भएन ? : देउवा

March 1, 2020
533
Shares
- ADVERTISEMENT -

काठमाडौं, १८ फागुन २०७६ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भएको ७० करोड रुपैयाँको बार्गेनिङसम्बन्धी छानबिनमा भएको ढिलाइप्रति आपत्ति जनाएका छन् ।

देउवाले आइतबार प्रतिनिधिसभाको बैठकमा निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा अडियो प्रकरणलाई छानबिन नगरेर आलटाल गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -