Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०२:१७ बिहान
- ADVERTISEMENT -

बाँस्कोटाद्वारा विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता

प्रकाशित मिति: २०७६ फागुन १६, शुक्रबार

596
Shares

काठमाडौं, १६ फागुन २०७६ । निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा न्याय माग्दै आज (शुक्रबार) काठमाडौं जिल्ला अदालत पुगेका छन् ।

७० करोड कमिसन मागेको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका बाँस्कोटा काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा उनले एजेण्टसँग कमिसन मागेको अडियो बाहिरिएको थियो । सेक्युरिटी प्रेस खरिद प्रकरणमा स्वीस एजेण्ट भनिएका विजयप्रकाश  मिश्रसँगको कुराकानीको अडियो सार्वजनिक भएपछि उनले मन्त्री पदबाटै राजीनामा दिनु परेको हो ।

बाँस्कोटाले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गाली बेइज्जतीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत विजय मिश्रविरूद्ध जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु ।’ भनी उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -