Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
१२:२८:४७ दिउँसो
- ADVERTISEMENT -

ललितपुरमा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुँदै

प्रकाशित मिति: २०७६ फागुन १५, बिहीबार

859
Shares

ललितपुर, १५ फागुन २०७६ । ललितपुरमा अन्तराष्ट्रिय व्यापार मेलाको आयोजना हुने भएको छ । ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा यही चैत्र २६ देखि ३० गते सम्म मेला आयोजना हुनेछ ।

ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार भारत, पाकिस्तान, बंगलादेश र भुटानलगायत देशले पनि प्रर्दशनीमा भाग लिनेछन् । वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले आगन्तुक देशका लागि ४० वटा स्टल छुट्याइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘सहभागिता ज्यादा हुने अवस्था आएका स्टलको संख्या बढाउन सकिन्छ ।’

मेलामा कुल १ सय २० वटा स्टल रहनेछन् पुल्चोकस्थित मदन स्मारक परिसरमा आयोजना हुने मेला नयाँ बर्षको पुर्वसन्ध्यामा आयोजना हुने हुँदा अवलोकनकर्तासँगै किनमेल पनि राम्रो हुने अपेक्षा गरेको संद्दका अध्यक्षले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

कला नगरीको रुपमा परिचित ललितपुर विशेषतःहस्तकलाको परिचित छ । प्रर्दशनीमा अधिकाशं हस्तकलाका सामान प्रर्दशित हुने अपेक्षा छ । मेला ललितपुर महानगरपालिकासँग सहकार्यमा आयोजना हुँदैछ । इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिको बजार तथा मेला व्यवस्थापनमा आयोजना हुँदैछ ।

मेलाका संगीतको आनन्द लिदै नेवारी तथा अन्य खानाको मज्जा लिन सकिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -