Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३०:३४ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्रीको राजिनामा माग गर्दै नेविसंघले मसाल जुलुस

प्रकाशित मिति: २०७६ फागुन १२, सोमबार

598
Shares

काठमाडौँ, १२ फागुन २०७६ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले इलाममा मसाल जुलुस निकालेको छ । जिल्ला सदरमुकाम इलाम बजारमा सरकार विरुद्ध नाराबाजी गर्दै शनिबार साँझ नेबिसंघले जुलुस निकालेको हो ।

निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको सेक्युरिटी प्रेस खरिद प्रकणमा घुष लेनदेनको अडियो सार्वजनिक भएपछि कारवाही माग गर्दै जुलुसमा उत्रिएका विद्यार्थीहरुले भ्रष्टाचारीलाई कारबाही गर , कमिसनको खेल तत्काल बन्द गर, अधिनायकवाद लाद्न पाइँदैन लगायतका नारा सहित प्रधानमन्त्रीको राजिनामा माग गर्दै सदरमुकामको इलाम बजारमा प्रदर्शन गरेका हुन् ।

साँझमा सदरमुकामको ठुलो टुडिखेलबाट सुरु भएको मसाल जुलुस चोक बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै इलामका कार्यबहाक अध्यक्ष प्रकाश भट्टराईले यो सरकार पट्क पट्क बिबादमा परेको भन्दै प्रधानमन्त्रीले नैतीकताको आधारमा रजिनामा दिनुपर्ने बातएका छन । उनले वर्तमान केपी ओली नेतृत्वको सरकार इतिहासमै नालयक रहेको बताए । त्यस्तै अर्का नेबिसंघका नेता निराजन भट्टराईले कोणसभालाई सोम्बधन गर्दै गोकुल बास्कोटालाई आवश्यक अनुसन्धान गरी तत्काल कारबाही गर्नुपर्ने बताएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -