Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:११:१६ बिहान
- ADVERTISEMENT -

जापानमा म्यूजिकल नाईटको सम्पूर्ण तयारी पुरा

प्रकाशित मिति: २०७६ फागुन ११, आइतबार

797
Shares

टोकियो, ११ फागुन २०७६ ।चर्चित र्याप गायक भिटेन र विवेक वाईवा सहितको  आइतवार टोकियोको सिन्जुकुमा हुने म्युजिकल नाईटको सम्पूर्ण तयारी पुरा भएको छ ।

सिन्जुकुको वार्पमा आयोजना हुने ‘म्युजिकल नाईट लाईभ ईन टोकियो भोलुम २’नामक साँगितिक कार्यक्रममा भिटेनले आफ्ना दर्शक, स्रोताहरुका लागि गाउने छन् ।

फरक र विशिष्ट र्याप गायनको माध्यमबाट संसारभर छरिएररहेका नेपाली युवाहरुको मन जित्न सफल भिटेन आफ्ना सांगिततिक कार्यक्रम लिएर विश्वका विभिन्न मुलुकमा पुगिसकेका छन्। जापान पनि उनको यो दोश्रो सांगितिक कार्यक्रम हुनेछ । यस अघि पनि जापानमा आई निक्कै भव्य कार्यक्रम गरिसकेका छन् ।

आयोजक ‘दाजुभाई’ सदस्य राकेश रुम्बाका अनुसार यस पटकको कार्यक्रम अझ विशेष हुने जानकारी दिनुभयो । कार्यक्रममा भिटेनसंगै गायक बिवेक वाईबा लामा,जापानमै रहेका गायक ‘काले भाई’उर्फ कुमार गुरुङ तथानेपाल र नेपालीहरुलाई माया गर्ने लोकप्रिय जापानी गायिका आओई सानो संगै डिजे नबिन लामाको विशेष प्रस्तुती रहनेछ ।

कार्यक्रम सिन्जुकु स्टेसनबाट नजिकै रहेको वार्प सिन्जुकुमा अपराह्न ४:३० बजेबाट राती ८:३० बजेसम्म हुनेछ । कार्यक्रम सकिए पछिपनि ईच्छुकहरुले वार्प क्लवमा निशुल्क रमाउन सक्नेछन् ।कार्यक्रम निर्धारित समयमै सुरु हुने भएकाले समयमै हलमा प्रबेश गरि सहज सांगितिक मज्जा लिनहुनुका लागि दर्शकहरुलाई आयोजकले अनुरोध पनि गरेको छ ।

सांगितिक कार्यक्रमको ढोकामा टिकट लिँनेहरुले ४ हजार येन तथा भिआईपी टिकट लिनेहरुले १० हजार येनशुल्क तिर्नुपर्ने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -