Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
११:०२:३९ बिहान
- ADVERTISEMENT -

अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन मूल समारोह समिति गठन

प्रकाशित मिति: २०७६ फागुन १०, शनिबार

1157
Shares

काठमाडौँ, १० फागुन २०७६ । एक सय १०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

मूल समारोह समिति गठन गर्न आज मन्त्रालयमा बिभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी बैठकमा मन्त्री गुरुङले महिलामाथि हुने सबै खाले हिंसा, विभेद र असमानताको अन्त्य गर्न सरकार लागि परेको बताउनुभयो ।

समाजमा जरो गाडेर बसेको कुरितीहरु अन्त्य गरिने गरी कार्ययोजना बनाएर मन्त्रालयले काम गरिरहेको जानकारी दिँदै मन्त्री गुरुङले यस बर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नयाँ ढंगले मनाइने बताउनुभयो ।

एक सय १०औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा यही फागुन २५ गते मन्त्रालयको अगुवाईमा राष्ट्रिय सभागृहमा बृहत कार्यक्रमको आयोजना गरिने मन्त्रालयले जनाइएको छ ।

हरेक वर्ष अंगे्रजी महिनाको मार्च ८ का दिन बिश्वभरी नै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै आइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -