- ADVERTISEMENT -

धरानमा चैत अन्तिम साता गोर्खा ट्रेल ब्लेजर हुने

February 22, 2020
882
Shares
- ADVERTISEMENT -

सुनसरी, १० फागुन २०७६ । धरानमा आगामी चैतमा प्रथम गोर्खा ट्रेल ब्लेजर हुने भएको छ ।

गोर्खा सेमेष्ट्री ट्रष्ट नेपालको शुक्रबार धरानमा पत्रकार सम्मेलन गरी ट्रेल ब्लेजरबारे जानकारी दिइएको हो । ट्रेल ब्लेजरको दूरी १२ देखि १५ किलोमिटरको अफ रोडको हुने गोर्खा सेमेष्ट्री ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राईले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष राईका अनुसार चैत २२ गते हुने ट्रेल ब्लेजरमा करिब ३०० जना सहभागी हुनेछन् । ट्रेल ब्लेजरका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तृतीयले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -