- ADVERTISEMENT -

चादी कहाँ होला, रबिन लामिछानेको नयाँ लोक गीत सार्बजनिक (भिडियो सहित)

February 18, 2020
1911
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ६ फागुन २०७६ । सन्जु न्यौपानेको प्रस्तुतिमा नेपाली लोक दोहोरी गीत “चादी कहाँ होला” गीतको भिडियो सार्बजनिक गरिएको छ ।

उक्त गीतमा सन्जु न्यौपाने र रबिन लामिछाने को सुमधुर आवाज रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

नवराज पन्तको लय / शब्द, प्रकाश पराजुलीको संगीत रहेको उक्त गीतमा कृष्ण बि क (भान्जा ) ले एरेन्ज गर्नु भएको छ ।

निर्देशन, कोरियोग्राफी मौसम मैनालीको, सुमन राना मगरको रेकर्डिङमा तयार गरिएको छ । युटूब च्यानलमा उक्त भिडियो सार्बजनिक गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

भिडियो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -