- ADVERTISEMENT -

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित बिज्ञप्ति सहित)

February 18, 2020
903
Shares
- ADVERTISEMENT -

काठमाडौं, ६ फागुन २०७६ । फागुन १४ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ ।

आज एक सुचना जारी गरी त्रिवि कार्यकारी परिषदको सोमबार बसेको बैठकले विशेष कारण देखाउँदै अनिश्चितकालका लागि निर्वाचन स्थगित भएको जनाएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -