Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३६:१४ बिहान
- ADVERTISEMENT -

‘रातो टालो’ गीति कथाको प्रिमियर साे सम्पन्न

प्रकाशित मिति: २०७६ फागुन ५, सोमबार

733
Shares

काठमाडौं, ५ फागुन २०७६ । हुम्ला जिल्लामा ५० वर्षअघिको अन्तरजातीय प्रेमकथामा आधारित रातो टालो नामक गीति कथाको काठमाडौंमा हालै प्रिमियर सो गरियो ।

रातो टालो प्रोडक्सनले निर्माण गरेको गीति कथामा जातीय विभेद, रहनसहन, भेषभुषा, चाडवाड, रीतिरिवाज लगायतलाई देखाइएको छ ।

हुम्लाको छिप्रा, कारङ्ग, रानीवन र दोजामखोलामा छायाङकन गरिएको गीति कथा खस भाषामा तयार पारिएको छ। हुम्लाको सदरमुकाम सिमीकोटदेखि तीन दिन पैदल हिडेपछि दोजाम खोला पुग्न सकिन्छ ।

डाइमण्ड उप्रेतीले निर्देशन गरेको गीति कथामा आश्मा पोखरेलले सहनिर्देशन गरेको छ । शब्द, संगीत, कथा र गायन जगदिश हमालको रहेको छ ।

सूर्यबहादुर शाही, युविना भट्टराई, जगदिश हमाल, शोभा शाही, छिरिङ सोनाम लामा र सदीक्षा रोकायाको अभियन रहेको गीति कथाको छायाङ्कन इतिशा पोखरेल र अविनाश लामाले गर्नु भएको हो ।

छिप्रामा जन्मिएका जगदिश हमालले हुम्लाको वास्तविक तस्वीरलाई धेरैका माझ लैजानका लागि गीति कथा तयार पारेको र प्रिमियर सोबाट धेरै राम्रो रेस्पोन्स पाएको बताउनुभयाे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -