Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:५३ बिहान
- ADVERTISEMENT -

भिमसेन थापा गाउँपालिकामा सिंचाई प्रबिधि प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २०७६ फागुन १, बिहीबार

1947
Shares

गोरखा, १ फागुम २०७६ । भिमसेन थापा गाउँपालिका वडा न ८ र उधमशील कृषि सहकारीको संयुक्त आयोजनामा सिंचाई प्रबिधि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

थोपा सिंचाई प्रविधि भन्ने बित्तिकै इजरायलको नाम लिने गरिन्छ । तर, नेपाल आफैंले पनि थोपा सिंचाई प्रविधि विकास गरेको छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ । विदेशी प्रविधि भित्रिनु अघिदेखि नेपालले थोपा सिंचाई प्रविधिको विकास र विस्तार गरेको थियो ।

भिमसेन थापा गाउँपालिका वडा नं ८ घाटबेसीमा कृषि प्रविधिकद्वारा व्यवहारिकसहित शितल थोपा सिंचाई प्रबिधि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

चितवन जिल्लामा जन्मिएका  राजन गैरे २०५२ सालदेखि आइडिई नेपालमा थोपा सिंचाइको अनुन्धान र विकासमा संलग्न रहेका थिए । लामो समय विभिन्न संघसंस्थामार्फत थोपा सिंचाइको परामर्शदाताका रूपमासमेत काम गरेका गैरे हाल नेपालमै सञ्चालनमा रहेको शीतल थोपा सिंचाइ प्रविधि उद्योगको प्रविधि व्यवस्थापकका रूपमा काम गर्दै आएका छन् ।

यु एस ए आइडी किसान परियोजनाको साझेदारीमा शीतल थोपा सिंचाइ प्रविधि उद्योगबाट पश्चिमका ११ जिल्लाका १० हजार कृषक प्रत्यक्षरूपमा लाभान्वित भइसकेको छ । थोपा सिंचाइ प्रविधिको बजारीकरण, कृषि प्रसार लगायतका हजारौं कृषक तथा सरकारी कृषि प्राविधिकलार्ई तालिम प्रदान गर्दै आएका गैरे हाल डिसिए, इको–नेपालको स्वच्छ बगैंचा, स्वच्छ घर नामक कार्यक्रमको संयोजकसमेत रहेका छन् ।

गोरखाको ताङलिचोक तथा मकैसिंहमा  ७ सयजना कृषकलाई स्वच्छ बगैंचा, स्वच्छ घरसम्बन्धी विभिन्न तालिम प्रदान गरिरहेका छन् । भिमसेन थापा गाउँपालिकाका कृषकलाई उक्त प्रविधिबाट फाइदा पुग्ने आशा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -