- ADVERTISEMENT -

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ जारी धनधान्याचल महोत्सवमा सहयोग आउनेक्रम जारी

February 8, 2020
804
Shares
- ADVERTISEMENT -

चितवन, २५ माघ २०७६ । चितवनको रामपुरमा जनस्तरबाट निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ जारी धनधान्याचल महोत्सवमा रकम र अन्य सहयोग आउनेक्रम जारी छ ।

आज पनि विभिन्न संघसंस्था, दाता र स्थानिय सरकारले सहयोगको घोषणा गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

भरतपुरसंग सिमा जोडिएको नवलपुरको गैडाकोट नगरपालिकाले १ करोड बराबरको सालको काठ दिने भएको छ । गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले महायज्ञस्थल पुगेर सो रकम बराबरको सालको काठ सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले रंगशाला निर्माणमा हातेमालो गर्न छिमेकी नगरपालिकाले काठ सहयोग गरेको बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -