Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२४:३३ बिहान
- ADVERTISEMENT -

नेकपा प्रवास संगठन प्रवासी नेपाली एकता मञ्चले पूर्णता

प्रकाशित मिति: २०७६ माघ २४, शुक्रबार

1133
Shares

टोकियो, २४ माघ २०७६ । सत्तारुढ़ दल नेपाल कम्यूनिष्ठ पार्टी (नेकपा) प्रवास संगठन प्रवासी नेपाली एकता मञ्चले पूर्णता पाएको छ ।

दुई पार्टी एकता भएको लामो समयपछि प्रवास संगठनको नेतृत्वले पूर्णता पाएको हो ।

त्यस्तै प्रवासी नेपाली एकता मञ्च जापानको अध्यक्षमा हवलचन्द्र लामा र सचिवमा सालिकराम भण्डारी चयन हुनु भएको छ । नेकपाले बिहिबार प्रवास संगठन प्रवासी नेपाली मञ्च जापान र जन प्रगतिशिल मञ्च जापानविचको एकिकरणको लागि नेतृत्व टुङ्ग्याएको हो । दुई संगठनको एकताबाट प्रवासी नेपाली एकता मञ्च (ओएनयुएफ) जापान हुने भएको छ ।

प्रवासी नेपाली एकता मञ्च जापानमा पूर्व एमालेवाट सचिव सालिकराम भण्डारीसहित सिद्धार्थ श्रेष्ठ ,बाबुराम भण्डारी,राजकुमार पण्डित ,राजेन्द्र श्रेष्ठ, कुलचन्द्र खरेल, सुरेश केसी,पर्शुराम बस्नेत ,विकास पौडेल ,पशपति गिरी,मोहनसिंह रायमाझी,अनु थापा ,अशोक चन्द्र भण्डारी , महेन्द्रकुमार अधिकारी ,गम्भिरजंग बस्नेत ,तुलसी पाठक,हरी लामिछाने गरि १७ जना छनौट हुनु भएको छ भने पूर्व एमाओवादी केन्द्रबाट अध्यक्ष हवलचन्द्र लामासहित बेलकाजी थाप ,हर्क थापा ,भवानी पन्त ,अरुण श्रेष्ठ ,मोहन पौडेल ,श्यामहरी पाण्डे ,बाबुराम पौडेल ,जनक सुवेदी ,श्रवण सत्याल ,रामण भण्डारी ,विश्वेश्वर रेग्मी ,कालिका थापा ,सजिना मोक्तान ,नरबहादुर थापा ,दावा शेर्पा ,अर्जन ढकाल ,विनुका खड़का गरि १८ जना छनौट हुनु भएको नेकपा प्रवास समन्वय कमिटीले जनाएको छ ।

प्रवासी नेपाली एकता मञ्चको विभिन्न देशको यस्तो छ नेतृत्व
अमेरिकाको अध्यक्षमा प्रभु थापा, सचिवमा प्रकाश अधिकारी ( सदस्य संख्या ३५ सदस्य), अष्ट्रेलिया अध्यक्षमा रमेश पाण्डे, सचिवमा प्रवीण कंडेल ( सदस्य संख्या ३५) र क्यानडाको अध्यक्षमा रमेश थापा, सचिवमा अशोक खड्का ( सदस्य संख्या ३५) रहेका छन् ।

अष्ट्रिया धर्मराज खतिवडा, सचिवमा रविचन्द्र भट्टराई ( सदस्य संख्या१९), चेकको अध्यक्षमा उत्तम आचार्य, सचिवमा यदुराम पन्थी ( सदस्य संख्या १५), जर्मनीको अध्यक्षमा चन्द्रकान्त आचार्य, सचिवमा शम्भुप्रसाद पोखरेल (सदस्य संख्या ३५), पोर्चुगलको अध्यक्षमा गोविन्द पौडेल, सचिवमा डोलराज भण्डारी ( सदस्य संख्या ३५), स्पेनको अध्यक्षमा हेम शेर्पा, सचिवमा अशोक किरण न्यौपाने ( सदस्य संख्या ३५) बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी, सचिवमा सुरेश गौतम ( सदस्य संख्या ३५), स्विट्जरल्याण्डको अध्यक्षमा अच्युत प्रसाद फुंयाल, सचिवमा विक्रम केसी (सदस्य संख्या २३), इटालीको अध्यक्षमा धर्मराज पाण्डेय, सचिवमा हरीभक्त काराखेती, (सदस्य संख्या १७), नेदरल्याण्ड्सको अध्यक्षमा प्रेमकाजी गुरुंग, सचिवमा थानेश्वर गौतम (सदस्यसंख्या २५), बेल्जियमको अध्यक्षमा जीत बहादुर लामा, सचिवमा बोधराज पौडेल (सदस्य संख्या ३५) फ्रान्सको अध्यक्षमा भक्त वाग्ले, सचिवमा मनोज पौडेल (सदस्य संख्या १८), स्विडेनको अध्यक्षमा मदन ढकाल सचिवमा गंगा प्रसाद घिमिरे (सदस्य संख्या २५) , डेनमार्कको अध्यक्षमा उदयराज गौतम, सचिवमा कृष्ण धानुक (सदस्य संख्या ३५),नर्वेको अध्यक्षमा विश्वास बजगाईं, सचिवमा सन्तोष भण्डारी ( सदस्य संख्या २१), फिनल्याण्डको अध्यक्षमा कोमल पौडेल, सचिवमा मनोज भुषाल (सदस्य संख्या १५), पोल्याण्डको अध्यक्षमा टंक बहादुर कटुवाल, सचिवमा विनोद कुमार आचार्य (सदस्य संख्या १७),आयरल्याण्डको अध्यक्षमा सुकमान लामा, सचिवमा चन्द्रकला निरौला (सदस्य संख्या २१), साइप्रसको अध्यक्षमा रमिला राई, सचिवमा केशव ठकुरी (सदस्य संख्या ३५), रुसको अध्यक्षमा डा मनमूर्ति भुर्तेल, सचिवमा इन्द्र प्रसाद भुषाल (सदस्य संख्या १५) र न्यूजिल्याण्डको अध्यक्षमा आत्माराम खनाल(सदस्य संख्या १३) रहेका छन् ।

साउदी अरबको अध्यक्षमा शिवराज जैशी, सचिवमा राजु खनाल, (सदस्य संख्या ३५), यूएईको अध्यक्षमा बाबुराम बिक, सचिवमा श्याम पाठक (सदस्य संख्या ३५), कतारको अध्यक्षमा चानक पोखरेल, सचिवमा मोहन कार्की (सदस्य संख्या ४१), कुवेतको अध्यक्षमा राजकुमार थापा, सचिवमा मनु भुजेल मगर (सदस्य संख्या २३) बहराइनको अध्यक्षमा शालिग्राम पन्त, सचिवमा नारायण विक, (सदस्य संख्या ३५), ओमानको अध्यक्षमा उमेश विक, सचिवमा महेश प्रसाद न्यौपाने (सदस्य संख्या ३५) इजरायलको अध्यक्षमा तीर्थ गौतम र सचिवमा अनिरुद्र जोशी (सदस्य संख्या ३५) रहेका छन् ।

हंगकंगको अध्यक्षमा जेबी आख्राबु, सचिवमा भक्त गुरुंग, (सदस्य संख्या ३५), मकाउको अध्यक्षमा शीव थापा, सचिवमा मनोज धामी (सदस्य संख्या ३५), कोरियाको अध्यक्षमा परशुराम सापकोटा, सचिवमा दिलिप धिताल, (सदस्य संख्या ३५), जापानको अध्यक्षमा हवलचन्द्र लामा, सचिवमा सालिकराम भण्डारी (सदस्य संख्या ३५) मलेशियाको अध्यक्षमा रमेश तिवारी, सचिवमा दयाराम कुमाल,(सदस्य संख्या ३६) र भारतको अध्यक्षमा लोकनाथ भण्डारी, सचिवमा युवराज भण्डारी र (सदस्य संख्या १९९) रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -