- ADVERTISEMENT -

केपी सरकारको सन्देश : सत्ता र शक्तिको उन्मादमा जस्तासुकै अपराध पनि चोखिन्छन् : प्रदीप पौडेल

February 6, 2020
1275
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २३ माघ २०७६ । नेता प्रदीप पौडेलले केपी सरकारले सन्देश, सत्ता र शक्तिको उन्मादमा जस्ता सुकै अपराधपनि चोखिन्छन् भनी कडा व्यंग्य गरेका छन ।

ललिता निवास प्रकरणबाट सरकारले दिन खोजेको सन्देश के हो ? सत्ता र शक्तिको उन्मादमा जस्ता सुकै अपराधपनि चोखिन्छन् भने यहाँ भन्दा ठुलो कानुनी राज्यको उपहास के हुनसक्छ ? प्रतिसोधको राजनैतिक संस्कृति बिकास गरेर अख्तियार जस्ता स्वतन्त्र अङ्गहरुलाई हतियार बनाएर आफनो अनुकुल प्रयोग गर्न मिल्छ ? आज आफ्नो टुइटर मा उक्त कुरा ब्यक्त गर्नु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -