- ADVERTISEMENT -

गच्छदारलाई भ्रष्टाचार मुद्धा लागेपछि कांग्रेसको आकस्मीक बैठक बुढानिलकण्ठमा

February 6, 2020
670
Shares
- ADVERTISEMENT -

काठमाडौं, २३ माघ २०७६ । पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा चलाएपछि नेपाली कांग्रेसले बोलाएको आकस्मीक पदाधिकारी बैठक अहिले जारी छ ।

अख्तियारले विषेश ादतलमा मुद्दा दायर गरेपछि सभापति शेरबहादुर देउवा निवासमा बोलाइएको पदाधिकारी बैठकमा जारी पदाधिकारी बैठकमा पार्टीका तर्फबाट चाल्नुपर्ने कदमका बारेमा छलफल हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

पदाधिकारी बैठकमा कानून व्यवसायीहरुलाई समेत बोलाइएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए । अख्तियारले बुधबार ललिता निवास प्रकरणमा दोषी ठहर गर्दै कांग्रेस उपसभभापति गच्छदारसहित १ सय ७५ जनाविरुद्ध मुद्धा दायर गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -