- ADVERTISEMENT -

ट्रिपरले ठक्कर दिदाँ कलंकीको अन्डरपासमा २ जनाको मृत्यु

February 6, 2020
588
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २३ माघ २०७६ । कलंकी चोकमा रहेको अन्डरपासमा ट्रिपरको ठक्करबाट २ जनाको ज्यान गएको छ ।

नम्बर नखुलेको ट्रिपरले प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको महानगरिय ट्राफिक माहशाखाले जनाएको छ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनामा रौतहटको कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको मुत्यु भएको हो ।

ट्र्रिपरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो।

- ADVERTISEMENT -

Advertisement

मोटरसाईकललाई ठक्कर दिएर फरार ट्रिपर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -