- ADVERTISEMENT -

भिमसेन थापा गाउँपालिकाले गाउँ वरपर सरसफाई सम्पन्न

February 5, 2020
996
Shares
- ADVERTISEMENT -

गोरखा, २२ माघ २०७६ । भिमसेन थापा गाउँपालिका गोरखाले एक कार्यक्रमको आयोजना गरी गाउँ कार्यापालिकाको कार्यालय वरपर सरसफाई सम्पन्न गरेको छ ।

स्वच्छ गाउँपालिका र सरसफाइ युक्त गाउँ पालिका निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढेको गाउँ पालिकाले सरसफाईको सुरुवात आफ्नै कार्यालय परिसरबाट गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

सरसफाई कार्यक्रममा गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिृकत कष्ण थापाको नेतृत्वमा गाउँ कार्यपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सरसफाई कार्यक्रममा सहभागि हुदैँ प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाले गाउँपालिकाले आफ्नो कार्यालय परिसर मात्रै होइन सिङ्गो गाउँ  नै सफा, स्वच्छ र हराभरा राख्नुपर्छ भन्ने सन्देश दिनका लागि समेत अभियानकै रुपमा सरसफाई कार्यक्रम गर्दै आएको बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -