Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०८:१३ बिहान
- ADVERTISEMENT -

एमसीसीबारे अध्ययन गर्न नेकपाले बनायो कार्यदल

प्रकाशित मिति: २०७६ माघ १९, आइतबार

761
Shares

काठमाडौँ, १९ माघ २०७६ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सुझाव संकलनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

नेकपाको जारी केन्द्रीय कार्यसमितिको दोस्रो पूर्ण बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेका छन् । उक्त बैठकले कार्यदललाई १० दिनभित्र एमसीसीबारे सुझाव पेश गर्ने जिम्मेवारी दिइएको छ ।

नेकपाभित्र एमसीसीका सम्बन्धमा विवाद देखिएपछि सुझाव संकलनका लागि समिति गठन गरिएको स्रोतले जानकारी दिएको छ । केन्द्रीय कमिटीको जारी बैठकमा समूहगत छलफलका क्रममा सदस्यहरुले एमसीसीबारे पर्याप्त अध्ययन र छलफल हुनुपर्ने धारणा राखेका थिए ।

कार्यदलमा रहेका दुई सदस्यमध्ये परराष्ट्रमन्त्री ज्ञवाली एमसीसीको समर्थन गर्दै आएका छन् भने रावलले केही बुँदा परिमार्जन गर्नुपर्ने माग गर्दै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -