- ADVERTISEMENT -

जानकी र खेमको ‘दिलको माझै माझ’

January 31, 2020
879
Shares
- ADVERTISEMENT -

काठमाडौं, १७ माघ २०७६ । सनराइज म्युजिक प्रा लि को प्रस्तुतिमा गायिका जानकी तारमी मगरको ‘दिलको माझै माझ’ को भिडियो सार्बजनिक गरिएको छ । गायिका जानकी तारमी मगरले थुप्रै मौलिक र समय सान्दर्भिक गीतमा आवाज भरेर चर्चा र लोकप्रियता कमाएकी छिन् ।

नेत्र अर्यालको शब्द रहेको यो गीतमा संगीत खेम सेन्चुरीको रहेको छ । गायनमा गायिका जानकीलाई खेम सेन्चुरीले साथ दिएका छन् । राग स्टुडियोमा रेकर्ड भएको गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त गीतको सुन्दर म्यूजिक भिडियो निर्माण समेत गरेकी जानकीले यहि गीतको म्यूजिक भिडियोमा खेमसँगै कम्मर मर्काएकी छिन् ।

शिब विकले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने गीतको म्यूजिक भिडियो प्रविण भट्टले सम्पादन गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

भिडियो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -