Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५१:४४ बिहान
- ADVERTISEMENT -

देशका लागि खटिरहेको छु : धुर्मुस

प्रकाशित मिति: २०७६ माघ १६, बिहीबार

928
Shares

चितवन, १६ माघ २०७६ । आफू निर्मित तथा अभिनित चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर रिलिज कार्यक्रममा कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल भावूक देखिए । विशेषगरि, चलचित्र निर्माण गरेपनि खासै समय दिन नसकेको भन्दै उनले आफूले हरेक समय रंगशाला मात्र देख्ने गरेको सुनाए ।

‘म ६ बर्षदेखि आफ्नो पेशा, घर परिवार, सानी छोरी सबै छाडेर बिहान ४ बजेदेखि बेलुकी ११ बजेसमम देशका लागि खटिरहेको छु । मैले कला क्षेत्रको प्रतिनिधित्व गरेको छु । कैयौ रात सुतेको छैन, कैयौ रात खाएको पनि छैन ’ उनले भने ।

‘अबको ४ महिनापछि रंगशालाको आकार हेरेर कला क्षेत्रले गर्व गर्छ भन्ने लाग्छ । यो रंगशाला कला क्षेत्रले बनाएको हो भन्दा हामी सबै खुशी हुन सक्छौ भन्ने लाग्छ । हामीले यति धेरै काम कला क्षेत्रको प्रतिनिधित्व गर्दै गरिरहेका छौ ’ उनले भने ।

उनले रंगशाला नबन्ला किन भन्ने दोधारमा नरहन पनि सबैसँग आग्रह गरे । सितारामले भने–‘रंगशाला ठडिदा हरेक नेपालीको भावना र विचार ठडिन्छ । हामीले एउटै काम गरेको छौ, त्यो हो नेपाल र नेपालीलाई खुशी पार्ने ।’

उनले यी कामहरु नेताले गर्दिएको भए आफूहरु सामाजिक अभियन्ता बनेर जन्मिनु पर्दैन भन्दै अगाडि भने–‘हामी कला क्षेत्रमै रमाएका थियौं । बुढाबुढी जहाँ जाँदा पनि एकसाथ थियौं । अहिले त बुढी कता, म कता थाहा नै हुँदैन । हरेक दिन म रंगशाला बाहेक केही पनि देख्दिनँ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -