Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
४:५३:१४ दिउँसो
- ADVERTISEMENT -

प्रदेश सभा निर्वाचन : गण्डकी प्रदेशमा २ पदका लागि मतदान

प्रकाशित मिति: २०७६ माघ ९, बिहीबार

759
Shares

पोखरा, ९ माघ २०७६ । राष्ट्रियसभा चुनाव अन्तर्गत गण्डकीमा २ पदका लागि मतदान सुरु भएको छ । अन्य र महिला पद रिक्त हुने भएपछि यहाँ चुनाव हुन लागेको हो ।

चुनावमा नेकपा र काँग्रेसले दुवै पदमा उम्मेदवार उठाएको छ भने जनमोर्चाले अन्यमा मात्रै उम्मेदवारी दिएको छ ।

नेकपाबाट अन्यमा पार्टी प्रबक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने उम्मेदवार बनेका छन् भने काँग्रेसबाट अन्यमा सूर्यप्रसाद रेग्मी र महिलामा विमला गौचन उम्मेदवार छन् । उता जनमोर्चाबाट अन्यमा शंकर बरालले उम्मेदवारी दिएका हुन् ।

प्रदेशसभा सदस्य ६० र स्थानीय तहका १ सय ७० जनाले चुनावमा मतदान गर्दैछन् । कास्कीको जिल्ला निर्वाचन कार्यालयमा भएको मतदान साँझ ४ बजेसम्म चल्ने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -