- ADVERTISEMENT -

पालुङटारको खत्रीटारमा नि: शुल्क स्वास्थ्य शिबिर हुने

January 21, 2020
812
Shares
- ADVERTISEMENT -

गोरखा, ७ माघ २०७६ । गोरखाको पालुङटारमा नि: शुल्क स्वास्थ्य शिबिर हुने भएको छ ।

पालुङटार नगरपालिकाको आयोजनामा, रोटरी क्लब अफ बज्र मनास्लुको समन्वयमा एक दिन नि:शुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

महिला तथा स्त्री रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, पेट रोग विशेषज्ञ साथै जनरल फिजिसियनद्वारा नि:शुल्क स्वास्थ्य परिक्षण गरिने दिपेन्द्र गिरीले जानकारी दिनुभयो ।

पालुङटार नगरपालिका वडा न.७ बाल कल्याण मा बि, खत्रीटारमा यहि माघ ११ गते शनिबारका दिन बिहान ९ बजेदेखि दिउसो ४ बजेसम्म नि: शुल्क स्वास्थ्य शिबिर हुने आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -