Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३५:४२ बिहान
- ADVERTISEMENT -

नेकपा परित्याग गरी ७६ जना नेपाली कांग्रेसमा प्रबेश

प्रकाशित मिति: २०७६ माघ ६, सोमबार

1476
Shares

स्याङ्जा, ६ माघ २०७६ । नेकपा परित्याह गरी ७६ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । । नेपाल मुस्लिम संघको पहलमा स्याङ्जाका ७६ जना मुस्लिम अगुवा नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।

संघका अध्यक्ष अब्दुल सत्तारका अनुसार कांग्रेस प्रबेश गर्नेहरुमा मोहम्मद रहिम, शुभान निसा, अनुर खाँन, मुन्दुर दिन, हबिब मियाँ

ल्याकत लगायतका ७६ जना छन् । सत्तारका अनुसार उनीहरु सबै पूर्ब एमालेका जिल्लास्तरका सक्रिय नेता कार्यकर्ता हुन् । जनतालाई झुठा आश्वासन दिने नेकपाबाट मुलुकको विकास सम्भब नहुने भन्दै लोकतन्त्रप्रतिको नेपाली कांग्रेसको अटुट बिश्वासका कारण आफूहरु कांग्रेसमा प्रबेश गरेको उनीहरुले बताएका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल मुस्लिम संघ स्याङ्जाको तेस्रो जिल्ला अधिबेशनले अलि मियाँ (मुमु) को अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा अहमद अलि मियाँ(रमजान), सचिबमा हा महमद करीम, सह-सचिबमा साहेरा वानु, कोषाध्यक्षमा इमाम मोहम्मद सरीफ र सहकोषाध्यक्षमा मुवारक अलि चयन भएका छन् ।

त्यसैगरी, कार्यसमितिका सदस्यहरुमा रहि बक्स मियाँ, मौलाना आजाद, मोहम्मद अमिन, रमजान मियाँ, साविर दिन मियाँ, मोहम्मद ईक्वाल, सरफराज अलि छन् । कार्य समितिका अन्य सदस्यमा अहमद हुसेन,रमजान अलि, फरिदा खातुन, मुनुरदिन मियाँ, निजामदीन मियाँ, अयुव अलि,अहमद मियाँ, ताज मोहम्मद मियाँ,मोहमद अलि (इमाम),अब्दुल अलि, मोहम्मद साहिद र मुन्नी नीसा रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -