Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१७:२१ बिहान
- ADVERTISEMENT -

नेपालका तिन शहरमा “अन्तर्राष्ट्रिय आत्मरक्षा तालिम” हुने

प्रकाशित मिति: २०७६ माघ ४, शनिबार

755
Shares

काठमाडौं, ४ माघ २०७६ । नेपाल सेल्फ डिफेन्सको आयोजनामा तीन शहरमा अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सेमिनार हुने भएको छ ।

एक समारोहका बिचमा राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल सेल्फ डिफेन्स संघले अन्तर्राष्ट्रिय सेमिनारका बारेमा जानकारी गराएको हो ।

उक्त कार्यक्रम यहि माघ ७ गते पोखरामा, १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा  र १४ गतेदेखि १६ गतेसम्म जनकपुरमा हुने अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सेमिनारमा अमेरिका र पोल्यान्डका ग्राण्ड मास्टरहरुले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

सेमिनारमा नेपालका ४० जिल्लाका सेल्फ डिफेन्सका प्रतिनिधि एवं प्रशिक्षकहरुले अन्तर्राष्ट्रिय सेल्फ डिफेन्सको लाइसेन्स प्राप्त गर्नका लागी प्रशिक्षण कार्यक्रममा सहभागी जनाउने भएका छन । सेमिनारमा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त सेल्फ डिफेन्सका ग्राण्ड मास्टरहरुबाट हिंसाबाट कसरी बच्ने, हिंसामा परेका बेला आफुलाई कसरी सुरक्षित रहन सकिन्छ । सेल्फ डिफेन्स कला किन सिक्न जरुरी छ यसको जिज्ञासा यो सेल्फ डिफेन्स तालिम सिकाउने नेपाल सेल्फ डिफेन्सकी नेपाल प्रमुख सञ्जु महर्जनले बताउनु भयो ।

नेपाल प्रमुख महर्जनले यो अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स मार्फत नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई पनि सहयोग पुग्ने बताउनुभयो । बिदेशबाट आउनु भएका प्रशिक्षकहरुबाट सेल्फ डिफेन्सको कला सिक्नुका साथै उहाँहरुलाई नेपालका रमणीय पर्यटकीय ठाउँहरुमा समेत भ्रमण गराई नेपालको विविधताका बारेमा जानकारी गराइने उहाले भन्नुभयो ।

नेपालमा बर्षेनी महिलाहरु माथी हुने बलात्कार र हिंसाहरुलाई कसरी निरुत्साहित पार्न सकिन्छ साथै यो तालिमको उदेश्य पनि हिंसामा कमी  ल्याउन नै रहेको नेपाल सेल्फ डिफेन्सका अध्यक्ष डि बि रानापालले बताउनु भयो । उहाँका अनुसार उक्त सेमिनारले दक्ष सेल्फ डिफेन्स प्रशिक्षक उत्पादन समेत गर्ने बताउनु भयो । नेपालका तीन ठाउँमा कार्यक्रम गर्दा करिब २० लाख खर्च लाग्ने सेल्फ डिफेन्स संघका प्राविधिक राधिका हमाललेले जानकारी दिनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -