Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
६:४७:२१ बिहान
- ADVERTISEMENT -

काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी

प्रकाशित मिति: २०७६ पुस २९, मंगलबार

777
Shares

काठमाडौं, २९ पौष २०७६ । काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । सोमबार राति काठमाडौंको दक्षिणकाली नगरपालिका–८, छैमलेमा रहेको एनसेल टावरमा र काठमाडौंंकै तारकेश्वर नगरपालिकाको जितपुर फेदीमा रहेको अर्को टावरमा आगजनी भएको हो ।

टावरमा आगजनी भएपछि सो क्षेत्रका एनसेलमा ग्राहकको सेवा अवरुद्ध भएको छ । आगजनीको जिम्मेवारी कसैले नलिएपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

सेवा प्रवाह गरेर मनग्ये आम्दानी गरे पनि राज्यलाई कर नतिरेको भन्दै नेत्रबहादुर चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशका विभिन्न स्थानम रहेका एनसेल टावरमा विगतमा आगजनी गर्दै आए पनि राजधानीमा भएको आगजनीको भने कसैले जिम्मा लिएको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -