Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५२:४३ बिहान
- ADVERTISEMENT -

प्रम ओली, अध्यक्ष प्रचण्ड र उपसभामुख तुम्बाहाम्फेबीच भेटवार्ता

प्रकाशित मिति: २०७६ पुस २६, शनिबार

961
Shares

काठमाडौँ, २६ पौष २०७६ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्प कमल दहाल प्रचण्ड तथा प्रतिनिधिसभाको उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेबीच भेट वर्ता भएको छ ।

संसद सञ्चालन तथा सभामुखको निर्वाचनबारे उपसभामुख तुम्बाहाङ्फेले प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डसँग छलफल गर्नुभएको हो । पटकपटक प्रतिनिधिसभाको बैठक स्थगित हुँदा राम्रो सन्देश नजाने भन्दै उपसभामुख तुम्बाहाङ्फेले गतिरोध अन्त्य गर्न सत्तारुढ दलका नेता र प्रधानमन्त्रीसँग छलफल गरेको उपसभामुखको सचिवालयले जनाएको छ ।

रिक्त सभामुख पदमा कसले उम्मेदवारी दिने भन्नेमा सत्तारुढ दलभित्र एकमत नहुँदा प्रतिनिधि सभा बैठक पटकपटक सर्दै आएको छ । सत्तारुढ दल नेकपाले सभामुखको रिक्ततापछि आफ्नै पार्टीका तर्फबाट सभामुखमा उम्मेदवारी दिने भने पनि कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्नसकेको छैन । पार्टीभित्रै एकमत बनाउन नसक्दा यो अन्यौल कायम भएको हो ।

सत्तारुढ दल उपसभामुख तुम्बाहाङ्फेलाई समेत राजीनामा गर्न लगाएर उपसभामुखमा अन्य पार्टीलाई प्रस्ताव गर्ने पक्षमा छ । तर उपसभामुख तुम्बाहाङ्फे आफैँले पनि सभामुख पदका लागि दावी पेश गर्दै आउनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -