Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२५:५० बिहान
- ADVERTISEMENT -

कांग्रेस प्रदेश १ बाट राष्ट्रियसभा उमेदवारद्वारा मनोनयन दर्ता

प्रकाशित मिति: २०७६ पुस २०, आइतबार

597
Shares

काठमाडौं, २० पौष २०७६ । नेपाली कांग्रेसले प्रदेश नम्बर १ बाट राष्ट्रियसभा सदस्यमा प्रतिनिधित्व गर्ने उमेदवारको मनोनयन दर्ता गराएको छ ।

कांग्रेसबाट अन्यतर्फ झापाका राजेन्द्रकुमार घिमिरे, दलिततर्फ पाँचथरका नीरबहादुर विक र महिलातर्फ सुनसरीको धरानकी मीना पुलामी मगरले उमेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसका उमेदवारहरुले मोरङको विराटनगरस्थित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएको कांग्रेस केन्द्रीय सदस्य डा डिला संगौलाले जानकारी दिइन् । उनले मनोनयन दर्तापछि आयोजित सभालाई समबोधन गर्दै विचार र आस्थाभन्दा माथि उठेर कांग्रेसका उमेदवारहरुलाई मत दिन जनप्रतिनिधिहरुलाई आग्रह गरिन् ।

“राष्ट्रियसभा बौद्धिक, अनुभवी र प्रतिष्ठा भएका व्यक्तिहरु पुग्‍ने ठाउँ हो । त्यहाँ कांग्रेसको उपस्थिति कमजोर हुँदा सरकार जनताका मौलिक हक, स्वतन्त्रता र गोपनियता हनन् हुने खालका विधेयक एकपछि अर्को गरी ल्याउँदैछ,” उनले भनिन्, “संविधान प्रदत्त हकअधिकारको रक्षाका लागि कांग्रेस त्यहाँ पुग्न जरुरी छ । अब विचार र आस्थाभन्दा माथि उठेर नेपाली कांग्रेसका पक्षमा मत दिन सबै जनप्रतिनिधिलाई आग्रह छ ।”

यसअघि सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) ले पनि उमेदवारी दर्ता गराएको थियो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -