- ADVERTISEMENT -

जापानमा आज सरौतो फिल्मी एण्ड म्युजिकल कन्सर्ट

January 4, 2020
893
Shares
- ADVERTISEMENT -

जापान, १९ पौष २०७६ । अंग्रजी नयाँ वर्ष २०२०को उपलक्ष्यमा आज जनवरी ४ तारिखका दिन जापानको नागोया स्थित लास्सो एभरेस्ट ईन्टरनेशनलको आयोजनामा ‘सरौतो फिल्मी एण्ड म्युजिकल कन्सर्ट’ हुने भएको छ ।

उक्त कार्यक्रममा अभिनेता तथा क्याप्टेन विजय लामा, सुमी मोक्तान र समिर तिमिल्सिनाको समेत प्रस्तुति रहने छ ।

- ADVERTISEMENT -

Advertisement

साथै, सोही कार्यक्रममा नेपालमा भब्य रुपमा प्रदर्शन गर्न सफल चलचित्र ‘सरौतो’को जापानको बिभिन्न्न शहरहरुमा प्रदर्शनगरिने भएको छ ।  नायिका सुमी र क्याप्टेन बिजय लामासंगै चलचित्र हेर्ने अवसर जापानबासी नेपालीहरुले पाउने भएका छन् ,यो अवसरलाई नगुमाउनु हुन कार्यक्रम संयोजक राजिव लामाले अनुरोध गर्नु भएको छ ।

यसै कार्यक्रममा सहभागी हुन नायिका सुमी मोक्तान जापान आइसकेकी छिन उनलाई गायक एवम उक्त कार्यक्रमका संयोजक राजिव लामा र अन्य व्यक्तिहरुले स्वागत गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -