- ADVERTISEMENT -

काँग्रेस भ्रष्टाचार विरोधी अभियानको नेतृत्व तयार : नेता पौडेल

January 2, 2020
1013
Shares
- ADVERTISEMENT -

मोरङ, १७ पौष २०७६ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस भ्रष्टाचारविरुद्धमा सदैव उभिरहेको बताउनु भएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बुधबार मोरङमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै  पौडेलले काँग्रेस भ्रष्टाचार विरोधी अभियानको नेतृत्व तयार हुनुपर्ने पनि बताउनु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

सरकार नीतिगत रूपमै भ्रष्टाचार संरक्षण गर्न लागेको दावी गर्दै उनले त्यसविरुद्ध काँग्रेसको खबरदारी जरुरी रहेको बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

अर्को प्रसंगमा पौडेलले पार्टीको महत्वपूर्ण कार्यभार त्यसका लागि कार्यतालिका बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, प्रतिपक्षको रुपमा काङ्ग्रेसले प्रभावकारी भूमिका गर्न नसके निरासा बढेर जानसक्ने उल्लेख गर्दै उनले त्यसका लागि सबैभन्दा पहिले काँग्रेस आफै सच्चिनुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा करिब २०० जना नेकपा कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -